प्याराग्लाईडिङ्गको आनन्द अब धरानमा

प्याराग्लाईडिङ्गको आनन्द अब धरानमा

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

धरान ,२३ असोज ।
धरान स्काई एडभेन्चर एण्ड प्याराग्लाइडिङ हर्ष राइडिङले शनिवारबाट भेडेटारको छोटी मोरङबाट ब्यवसायिक उडान सुरु गरेको छ ।

 व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको धरान स्काई एडभेन्चर तथा प्याराग्लाइडिङ हर्ष राइडिङले पत्रकारहरु सहितको नमुना उडानहरु भरेका थिए ।

राइडिङले आजबाट बिधिबत रुपमा उदघाटन गरि  दैनिक ६ वटा प्याराग्याइडरले १८ वटा उडान भर्ने लक्ष्य राखेको छ ।

सुरुवातमा भने पेसेन्जरहरुको मागलाई ध्यानमा राखेर उडान गर्ने तयारीमा रहेको राईडिङ्गका डाइरेक्टर रोशन अधिकारीले बताउनुभयो ।

उहाका अनुसार दैनिक १८ वटा उडान भर्न सक्ने भए पनि सुरुमै त्यो उडान हुन नसक्ने बताउनुभयो ।

धरान–२० भेडेटारको छोटी मोरङबाट सुरु गर्ने प्याराग्लाइडिङ धरान–१६ को नौलो बस्तीमा ल्याडिङ गरिने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी