२० लाख बढी मुल्यको अवैध सामान भन्सार बुझाईयो

२० लाख बढी मुल्यको अवैध सामान भन्सार बुझाईयो

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

झापा ,१८ असोज ।

झापा जिल्लामा प्रहरीले बरामद गरेका २० लाख भन्दा बढी मुल्यको अवैध सामानहरु हिजो भन्सार बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाले बिभिन्न मितिमा पक्राउ परेका २० लाख ६४ हजार ४ सय २५ रुपैया बराबरको अवैध कपडा, सुपाडी, खाधान्न तथा खुद्रा सामान सहित एक थान रिक्सा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएको हा े।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले मेचीनगर नगरपालिका वडा नम्बर १० र ११ स्थित सिमा नाकाबाट बिहिबारै राती ४ लाख ७३ हजार ७ सय मूल्य बराबरको सुपाडी, कपडा, खाधान्नसहित एक थान रिक्सा बरामद गरेको थियो ।

भने शुक्रबार १५ लाख ९० हजार ७ सय २५ रुपैया बराबरको कपडा नियन्त्रणमा लिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी