इन्धन अभावले निर्माण कार्य प्रभावित

इन्धन अभावले निर्माण कार्य प्रभावित

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १८ असोज । 

भारतले गरेको नाकाबन्दी कारण पेट्रोलीयम पदार्थको अभाव भएपछि देशभरका सानादेखि ठूलासम्मका निर्माण कार्य बन्द गर्नु पर्ने अवस्थामा पुगेको छ ।

विभिन्न मन्त्रालय अन्तर्गतका भौतिक संरचनाहरु, सडक, पुल, भवन निर्माण कार्य ठप्प भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले जानकारी दिनुभयो ।

पेट्रोलीयम पदार्थको अभाव सुरु भएदेखि नै काममा बाधा परेको भएपनि अहिलेको चरम अभावले साना तथा ठूला आयोजनाका निर्माण कार्य ठप्प भएको उहाँले बताउनुभयो ।

पेट्रोलीयम पदार्थको अभावले आयोजनाहरुसँग भएको सम्झौता अवधिमा काम सम्पन्न गर्न कठिन हुनुका साथै निर्माण सम्बन्धी आयोजना प्रभावित बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी