राजकुमार देबकोटाको अंकुरण आधुनिक गिती एल्बम बिमोचन

राजकुमार देबकोटाको अंकुरण आधुनिक गिती एल्बम बिमोचन

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ,१४ असोज ।

राजकुमार देबकोटाको अंकुरण नामक आधुनिक गिती एल्बम आज एक कार्यक्रमका बिच बिमोचन गरीएको छ ।

राजधानीको इन्देणी पार्टी प्यालेसमा हास्य कलाकार दिपक राज गिरी र दिपा श्री निर्राैलाको प्रमुख उपस्थितमा अंकुरण नामक आधुनिक गिती एल्बमको बिमोचन गरीएको हो ।

कार्यक्रममा उपस्थित अथितीहरुले नब गायक राजकुमार देबकोटालाई शुभकामना दिएका थिए । बिमोचन कार्यक्रममा बिभिन्न बिधाका गायक गायीका,संगितकार ,गितकार , मोडलहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी