यस्तो कुरुप अनुहार देखाउन उनीहरुको जीत नै हुन्छ । हालै बेलायतको एग्रेंमान्ट कंब्रीयामा एक वल्र्ड गर्निङ प्रतियोगीता आयोजना गरियो ।
यस प्रतियोगीतामा सहभागीहरुले जति सक्दो अनुहार विगार्नु पर्ने थियो । सब भन्दा खराब अनुहार बनाउन सक्ने व्यक्तिलाई विजेता घोषणा गर्ने नियम थियो । यस्तो अनौठो प्रतियोगीता जो लामो समय देखि हुदै आएको छ ।
पछिल्लो १६ वर्ष देखि टमी मेन्टीसन विजेता बन्दै आएका थिए तर यस पटक भने गार्डन ब्लेकलग विजेता बन्न सफल भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline




