नयाँ संविधानमा खाद्य अधिकार सुनिश्चित

नयाँ संविधानमा खाद्य अधिकार सुनिश्चित

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ४ असोज ।  

नयाँ संविधानले आमनागरिकको खाद्य अधिकार, किसानको हक र पहुँचलाई सुनिश्चित गरेको छ ।

संविधानको भाग तीन अन्तरगत धारा ३६ को मौलिक हक र कर्तव्य सम्बन्धी व्यवस्थामा पहिलोपटक खाद्य सम्बन्धी हक समावेश गरिएको हो । यसअघिका संविधानले यस्तो व्यवस्था गरेको थिएन ।

यो मौलिक हक अन्तरगत अबदेखि प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षीत गरिएको छ ।

साथै प्रत्येक नागरिकलाई कानुन अनुसार खाद्य सम्प्रभुताको हकसमेत हुने प्रावधानलाई नयाँ संविधानमा अंगीकार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी