ब्राजिलको एक त्यस्तो गाउ जहा केटीहरु टिकट काटेका भरमा बिक्री हुन्छन् । टिकटको खरीदका आधारमा पुरस्कार पाउनेहरुले केटी लाने गर्दछन् र यौन तथा शारीरीक र विभिन्न शोषण एवं दुराचार गर्दछन् ।
सबै भन्दा ठूलो पुरस्कार प्राप्त गर्ने केटाले भर्जिन ( कुमारी ) केटी लान पाउछ ।
एनक्रुजिहादा नामक यस गाउमा ५ सय रुपैयाको टिकट काटेर प्रतिस्पर्धा गराईने गरेको छ । जसको विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् ।
टिकट काटे पछि बिंगो र थबोला जस्तो खेल खेलाईन्छ त्यसमा जीत्नेहरुले गाउकी केटीहरु छानेर लाने गर्दछ ।
यस्तो खेलको शिकार ११ वर्ष सम्मका बालीकाहरु समेत हुने गरेको प्रहरीको अनुमान छ । गाउका खास गरी गरीब केटीहरुमाथि यौन शोषणको शिकार बनाईने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

