जनकपुरमा प्रहरीको गोली लागि २ जनाको मृत्यु

जनकपुरमा प्रहरीको गोली लागि २ जनाको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,२५ भदौ । 

जनकपुरमा प्रहरीको गोली लागि २ प्रदर्शनकारीको मुत्यु भएको छ ।

निषेधाज्ञा तोड्दै प्रर्दशन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीको चलाएको गोली लागी धनुषा जमुनियाका करिब १८ बर्षका नितुकुमार यादव र सबैलाका बिनोदकुमार शाहको मृत्यु भएको छ ।

झडपमा ५० भन्दा बढी घाइते भएका छन् । जनकपुरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू प्रदर्शनकारीले उल्लंघन गरेपछि प्रहरीसंग झडप भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी