थरुहटका कैलाली संयोजक लाहुराम चौधरी पक्राउ

थरुहटका कैलाली संयोजक लाहुराम चौधरी पक्राउ

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,२४ भदौ । 

प्रहरीले थरुहट थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई पक्राउ गरेको छ । टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई पक्राउ गरेको थियो । टीकापुर घटनाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जना पक्राउ परेका छन ।

१६ जनालाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने ४ जनालाई अदालतमा उपस्थित गराउन बाँकी छ । भदौ ७ गते टीकापुरमा आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका एसएसपीसहित ८ सुरक्षाकर्मी र डेढ वर्षका एक बालकको मुत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी