बार्तामा बस्ने बातारण बनाउन सरकारसंग संयुक्त मधेसी मोर्चाको आग्रह

बार्तामा बस्ने बातारण बनाउन सरकारसंग संयुक्त मधेसी मोर्चाको आग्रह

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ,२४ भदौ ।

संयुक्त मधेसी मोर्चाले बार्तामा बस्ने बातारण बनाउन सरकारसंग आग्रह गरेको छ ।

भैरहवामा आज बसेको मोर्चाको बैठकले वार्ताका लागि तयार रहेको भन्दै संविधान निर्माण प्रक्रिया रोकिनुपर्ने, प्रहरी दमन अन्त्य हुनुपर्ने , घाइतेको उपचार गर्नुपर्ने र सेना फिर्ता बोलाउनुपर्ने लगायतका सर्त अघि सारेको छ ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवले विगतमा गरेका सहमति कार्यान्वयन गरे मोर्चा वार्तामा बस्न तयार रहेको बताउनुभयो ।

सहमति कार्यान्वयन नगरेसम्म आन्दोलन यथावत रहने उहाले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी