काठमाडौँ, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संविधान निर्माण प्रक्रियामा सहभागी नहुने भएको छ ।
पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको पार्टीका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी गराउनु भयो ।
सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलगायतका पक्षमा जनताले दिएको अभिमतलाई संविधानसभामा कदर नगरिएको, पार्टीले उठाएका एजेन्डालाई बेवास्ता गरिएको लगायतका विभिन्न कारणले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको उहाँले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline