स्थानीय निकायका कर्मचारीहरु राजनीति नगर्नुहोस् : सिहं

स्थानीय निकायका कर्मचारीहरु राजनीति नगर्नुहोस् : सिहं

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

काठमाण्डौ,२३ भदौ ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले स्थानीय निकायका कर्मचारीहरुलाई राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

आजदेखी राजधानीमा सुरु भएको पूर्व, मध्य र सुदुरपश्चिमको समीक्षा गोष्टीको उद्घाटन गर्दै मन्त्री सिहंले यस्तो आग्रह गर्नुभएको हो ।

उहाले सरकारी काममा ढिलासुस्ती हुने गरेको गुनासो आइरहेकाले छिटो छरितो सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

एक फरक प्रसंगमा बोल्दै सिहले आफूले स्थानीय निकायको निर्वाचन गराउन हदैसम्मको प्रयास गरे पनि केही दलको असहयोगका कारण हुन नसकेकोप्रति गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी