जनकपुरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुदा १४ जना घाइते

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुदा १४ जना घाइते

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२२ भदौ ।

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुदा १४ जना घाइते भएका छन ।

भानुचोकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि झडप भएको प्रहरीले दाबी गरकेो छ ।

झडपका क्रममा प्रहरीको लाठी लागि मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरु नै घाइते भएका छन । जनकपुरमा स्थानीय प्रशासनले दिउँसो १ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

मधेसी मोर्चाले निषेधाज्ञा तोड्दै प्रदर्शन गर्न थालेपछि झडप सुरु भएको थियो ।

झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा तमलोपा धनुषा अध्यक्ष परमेश्वर साह, सदभावनाका संजय सिंह, रुपनारायण मण्डलसहित १४ जना घाइते भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी