वीरगन्जमा ५ घन्टाका लागि करफ्यु खुला

वीरगन्जमा ५ घन्टाका लागि करफ्यु खुला

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २२ भदौ ।  

पर्साको वीरगन्जमा स्थानीय प्रशासनले लगाएको करफ्यु ५ घन्टाका लागि कर्फ्यु खुला गरेको छ ।

वीरगन्जको अवस्था शान्त बन्दै गएपछि जनजीवन केहि सजिलो बनाउन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु खुला हटाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दिउँसो १ बजेपछि भने पुनः कारफ्यु जारी हुने जनाइएको को छ । कर्फ्यु हटेसँगै वीरगन्जमा अहिले बजार पसलहरुमा चहलपहल बढेको छ ।

आन्दोलनकारीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि गत भदौ १४ देखि बिरगन्जमा अनिश्चिकालिन कर्फ्यु जारी छ । कर्फ्यु खुलेपछि त्यहाँका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाले पनि सेवा दिन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी