असोज पहिलो हप्ता संविधान आउँन्छ : रिजाल

असोज पहिलो हप्ता संविधान आउँन्छ : रिजाल

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२० भदौ ।
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संविधान गतिशील दस्तावेज रहेको र समयसापेक्ष रुपमा परिमार्जन हुँदै जाने गरेकाले वार्तालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले मुलुक प्रसववेदनाबाट गुज्रिरहेको अवस्थामा नयाँ जीवन पाउन सबैलाई धैर्यका साथ मुलुकमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिनुभयो । उहाँले निर्धा्रितत तालिकाका आधारमा संविधानसभा अगाडि बढ्दै गएकाले अवस्थामा बढीमा असोजको पहिलो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी