काठमाण्डौ,२० भदौ ।
संबिधान सभाको बैठक मंगलबार बस्ने भएको छ । मंगलबारबाट बैठकमा संविधानको विधेयकमा दफावार छलफल हुने भएको हो ।
आज सूचना जारी गरी संविधानसभा सचिवालयले पर्सी विहान ११ बजे बैठक बस्ने जानकारी गराएको हो । उक्त बैठकमा दल र सभासले दिएको संसोधन प्रस्तावसहितको विधेयक पेश भएपछि प्रक्रिया अघि बढ्नेछ ।
पूर्ण बैठकमा विधेयक पेश भएपछि विधेयकका धाराहरुमा दफावार छलफल हुने संसद सचिवालयका सहायक प्रबक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline