हिन्दू राष्ट्रको माग गर्दै राजधानीमा बृहत रयाली

हिन्दू राष्ट्रको माग गर्दै राजधानीमा बृहत रयाली

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २० भदौ ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गर्दै विभिन्न धार्मिक संघ संस्थाहरुले राजधानीमा आज बृहत रयाली निकालेका छन ।
राजधानीका बिभिन्न स्थानबाट निकालीएको रयाली खुलामञ्चमा पुगी सभामा परिणत भएको थिए ।

उनीहरुले नयाँ संविधानमा देशलाई हिन्दू राज्य घोषणा गर्नुपर्ने र धर्म परिवर्तनमाथि प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन ।

यस्तै धर्म निरपेक्षताको माग गर्दै बौद्ध, किरात, इस्लाम, क्रिस्चियन र बोन धर्मावलम्बीहरुले राजधानीको भृकुटीमण्डपबाट विशार्ल रयाली निकालिएको छ ।

रयालीका सहभागीले संविधानमा ’धर्म्निरपेक्ष नेपाल’ कायम नै राख्नुपर्ने माग गरेका छन्र्। याली नयाँ बानेश्वर चोक पुगेर धार्मिक सभामा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी