गच्छदार नेतृत्वको मोर्चा संबिधान सभाको प्रक्रियाबाट बाहिरिने

गच्छदार नेतृत्वको मोर्चा संबिधान सभाको प्रक्रियाबाट बाहिरिने

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ,२० भदौ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको मोर्चा संबिधान सभाको प्रक्रियाबाट बाहिरिने भएको छ ।

मोर्चाका अध्यक्ष गच्छदारले सबिधान सभाका अध्यक्ष सुबास चन्द्र नेम्वाङलाई आज अपौचारीक रुपमा पत्र पठाएर प्रक्रियामा नरहने जानकारी गराउने तयारी गर्नुभएको छ ।

सो पाटीका महासचिब जितेन्द्र देबले सभाअध्यक्षलाई बिशेष समितीका सदस्यका रुपमा अध्यक्ष गच्छदारले औपचारीक पत्र बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक आबद्ध छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी