काठमाडौँ, २० भदौ ।
प्रदर्शनकारीले बिरगंजमा एक बसमा तोफोड गरेका छन।
बिरगंज उपमहानगरपालिका–१७ गण्डकमा ना.५ ख ३४८६ नम्वरको ट्रक शक्ति दाना प्mयाक्ट्रीमा दाना लोड गर्न जाँदा बिहान लुकीछिपी बसेका बन्दकर्ताहरुले ढुंगा प्रहार गर्दा आगाडीको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।
बन्दकर्ताले प्रहार गरेको ढुंगा लागेर चालक मकवानपुर बसामाडी–१ बस्ने २७ बर्षीय अमृत उपे्रती घाइते भएका छन । टाउकोमा गम्भीर चोट लागी घाइते भएका उनको गण्डक हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline