काठमाण्डौ,२० भदौ ।
कैलालीको टिकापुर लगायत देशका विभिन्न स्थानमा भइरहेका आन्दोलनको बिरुद काठमाण्डौमा आज सदभाब रयाली निकालीएको छ । सचेत युवा समुहुले काठमाडौंको चाबहिलमा जातिय सद्भाव एंव शान्ती रयाली तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
मानव अधिकारकर्मी सुदिप पाठकको प्रमुख आतिथ्यमा आयोजना भएको रयाली चाबहिल स्तुपाबाट सुरु भएर गौशाला, चाबहिल चुच्चेपाटी हुँदै फेरि चाबहिल चोकमा आएर दीप प्रज्वलन गरेर समापन भएको थियो ।
कार्यक्रममा मानवअधिकार कर्मी सुदिप पाठक र सचेत युवा समुहका मुकेस घिमिरेले सम्बोधन गर्नु भएको थियो । दुई सय भन्दा बढी युवा युवतिको उपस्थित रहेको र्या लीमा विभिन्न जातजातिको भेषभुषा लगायका युवा युवती सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline