कार्यकर्ता रिहा भएपछि संघिय लिम्बुवान पार्टी नेपालद्धारा बन्द स्थगित

कार्यकर्ता रिहा भएपछि संघिय लिम्बुवान पार्टी नेपालद्धारा बन्द स्थगित

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १९ भदौ ।

कार्यकर्ता पक्राउ परेको विरोधमा अनिश्चीतकालीन आम हडतालमा उत्रिएको संघिय लिम्बुवान पार्टी नेपालले आजबाट बन्द स्थगित गरेको छ ।

पत्रकारमाथी आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै उक्त पार्टीले हिजोबाट अनिश्चितकालीन हडताल घोषणा गरेको थियो ।

तर विर्तामोडमा आज भएको सर्वपक्षिय छलफलपछि लिम्बुवानले हडताल फिर्ता लिएको हो ।

बन्दका क्रममा पत्रकार कृष्ण हुमागाईमाथि भएको आक्रमणमा लिम्बुवानले आत्माआलोचना सहित घटना नदोहो¥याउने प्रतिबद्धता समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी