चीनको जनमुक्ति सेना विश्वकै सबै भन्दा ठूलो सैनिक संख्यामा रहेको छ । जहा हजारौ महिला सेनाहरुले उत्तिकै भूमिकामा काम गरीरहेका छन् । फाईटर जेट पाईलट देखि एसल्ट र आर्टिलरी ग्रुपमा महिलाहरुको उल्लेख्य भूमिका देखिदै आएको छ ।
दोस्रो विश्व युद्ध ताका पनि महिलाहरुले ठूलो संख्यामा युद्धमा सहभागीता जनाएका थिए । साथै यस वर्षको ७० औं विजय दिवसमा पनि महिलाहरुले आफ्नो कौशल प्रदर्शन गरे । उनीहरु कौसलमा मात्र हैन शारीरीक र सौन्दर्यतामा पनि निकै आकर्षक देखिन्छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

