आन्दोलनकारीकोे ढुंगा लागेर कोहलपुरमा एक जनाको मुत्यु

आन्दोलनकारीकोे ढुंगा लागेर कोहलपुरमा एक जनाको मुत्यु

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

कोहलपुर नेपालगञ्ज सडकखण्डको पिप्रहवामा आन्दोलनकारीले हानेको ढुंगा हान्दा एक जनाको मुत्यु भएको छ ।

मे ५ प ४२ ५० मोटरसाइकलामा सवार २२ वर्षका करण सिंहको आन्दोलनकारीको ढुंगा लागेर ज्यान गएको प्रहरीले जनाउको छ । अर्का एक जना घाइते भएका छन ।

मोटरसाइकल पिपराहमा आइपुग्दा आन्दोलनकारीले ढुंगा हानेका छन । दुर्घटनामा उनका भाइ विनोद साही घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी