वीरगन्जबाट मालबाहक गाडी गन्तब्यतर्फ पठाइयो

वीरगन्जबाट मालबाहक गाडी गन्तब्यतर्फ पठाइयो

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

प्रहरीको सुरक्षामा वीरगन्जबाट १९३ मालबाहक गाडी राजधानीलगायत विभिन्न स्थानमा पठाएको छ ।

सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुदा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाले अलपत्र अवस्थामा रहेको १९३ मालबाहक गाडीलाई गएराति सुरक्षाकर्मीले सुरक्षा दिएर गन्तव्यतर्फ पु¥याएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, वीरगन्जबाट कडा सुरक्षाबीच ७५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, १८ वटा ग्यास बुलेट, ७४ वटा मालबाहक गाडी, १७ वटा कन्टेनर, चार वटा यात्रुबाहक बस र पाँच वटा गाडीका चेसिज गरी २०० वटा सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी