काठमाडौ १८ भदौ ।
आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्दै सबिधान जारी गर्न प्रमुख दलले आज पनि प्रयास जारी राखेका छन ।
प्रमुख दलबिच अहिले द्विपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ । द्विपक्षीय छलफल पछि अपरान्न मुख्य दलको बैठक बस्ने बताइएको छ । अनौपचारीक छलफल भने भैइरहेको एक नेताले जानकारी दिएका छन ।
चार दलका द्रोस्रो तहका नेताहरुको बैठक भने सिहंदरबारमा बसिरहेको छ । बैठकमा नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेल ,एमाले उपाध्यक्ष भिम राबल ,एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायण काजी क्षेष्ठ र फोरम लोकतान्त्रिका जितेन्द्र देबबिच छलफल भइरहेको छ।
यसअघि बालुटारस्थित एक घरमा चारदलका शिषस्र्थ नेताबिच पनि अनौपचारीक छलफल भएको थियो । अपौचारीक बैठक भने साझ ५ बजे बालुवाटारमा बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline