सम्झौता कार्यान्वयन नभएसम्म अनसन जारी रहने डा केसीको अडान

सम्झौता कार्यान्वयन नभएसम्म अनसन जारी रहने डा केसीको अडान

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १७ भदौ ।

महाराजगंग स्थित शिक्षण अस्पतालमा आमरण अनसनरत डा गोविन्दको केसी आज ११ दिन पनि अनशन जारी छ ।

माथेमा प्रतिवेदनविपरीत मनसायपत्र पाएका प्रस्तावित मेडिकल कलेजहरूलाई सम्बन्धन दिने सरकारको निर्णयलाई चिकित्साशिक्षा क्षेत्रका विकृति अन्त्यको माग गर्दै ११ दिनदेखि अनशनमा जारी राख्नु भएका डा. केसीले तीन करोड नेपालीमाथिको खेलवाडको संज्ञा दिएका दिनुभएको छ ।

सरकारले माथेमा प्रतिवेदनको मूल मर्म र डा. केसीको प्रमुख माग लत्याउँदै मनसायपत्र पाएर काठमाडौं उपत्यकामा सञ्चालनमा आउन खोजेका थप मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।

त्रिभुवन विश्विद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले ६ महिना लामो अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनका महत्त्वपूर्ण सुझावविपरीत सरकारले एकतर्फी निर्णय गरेर डा. केसीका मागलाई बेवास्ता गरेवछि उहा छैटौं पटक अनशन बस्नु भएको हो ।

सरकारसंग भएको सम्झौता कार्यान्वयननभएसम्म अनसन जारी रहने डा केसीको अडान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी