काठमाण्डौ, १६ भदौ ।
जातीय सद्भाव विग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा प्रहरीले आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई बौद्धबाट पक्राउ गरेको छ ।
संघीय समाजवादी फोरमका नेतासमेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले आज दिउँसो पक्राउ गरेको हो । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उछृंखल अभिव्यक्ति दिँदै हिँडेकाले शेर्पालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
शेर्पाले पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा जातीय सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिँदै हिँडेपछि उनीमाथि प्रहरीले निगरानी गरिरहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline