देशलाई पार लगाउन छिट्टै नयाँ संविधान जारी हुन्छ : सिंह

देशलाई पार लगाउन छिट्टै नयाँ संविधान जारी हुन्छ : सिंह

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१६ भदौ ।

स्थानिय बिकास मन्त्री प्रकाशमान सिहले अप्ठेरो राजनीतिक परिस्थितिबाट देशलाई पार लगाउन छिट्टै नयाँ संविधान जारी गर्ने बताउनु भएको छ ।

नेपाल महिला संघले आज राजधानीमा गरेको कार्यक्रममा सिंहले भदौ महिनाको अन्तमा सहमतिको दस्तावेजको रुपमा नयाँ संविधान जारी हुने दाबी गर्नुभयो ।

सबैका मागलाई सक्दो सम्बोधन गरीने भन्दै उहाले सहमति नभए पनि दुई तिहाई बहुमतबाट नयाँ संविधान जारी हुने बताउनु भयो । असन्तुष्ट पक्षलाई चित नबुझेका कुराहरु संसोधन मार्फत आफ्ना कुरा राख्न उहाले आग्रह समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी