काठमाण्डौ,१६ भदौ ।
कपिलवस्तुको वाणगंगा सिंचाई प्रणाली नहरमा डुबेर एकैघरका दुई बालिकाको मुत्यु भएको छ ।
निग्लिहवा गाविस ९ का युसुब अंसारीका छोरीहरु ३ वर्षकी अफ्रिन र ७ महिनाकी यसमिनको नहरमा डुबेर मूत्यु भएको प्रहरीले जनाएको छ ।
नहरमा कपडा धुने क्रममा आमा ताहेरा खातुनसंगै रहेकी ७ महिनाकी बालिका डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline