वार्ताबाट निकास खोज्न पर्साका सभासदको आग्रह

वार्ताबाट निकास खोज्न पर्साका सभासदको आग्रह

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,१६ भदौ । 

नेकपा एमालेका ६ सभासदले तत्काल वार्ताका माध्यमबाट देशका बिधिन्न स्थानमा भइरहेका आन्दोलनको निकास खोज्न सरकारसँग अपील गरेका छन ।

पर्साबाट प्रतिनिधित्व गर्ने एमाले सभासद नागेन्द्र चौधरी, रामचन्द्र साह, बिचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु र जुनेद अन्सारीले संयूक्त रुपमा एक विज्ञप्ती जारी गर्दै तत्काल आन्दोलनको निकास खोन्ज सरकारसंग अपिल गरेका छन ।

देशका बिभिन्न स्थानमा नागरिकले संविधानमा आफ्नो अधिका सुनिश्चित गर्न माग राखेर आन्दोलन गर्नु स्वाभाविक भएकोले सम्वादका माध्यमले निकास खोज्न सरकारसंग उनीहरुले माग गरेका छन ।

उनीहरुले प्रहरीसंगको झडपमा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्न र राहत उपलब्ध गराउन माग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी