अनसनरत डा केसीका मागका बिषयमा सरकारले लिखित धारणा सार्बजनिक गर्दै

अनसनरत डा केसीका मागका बिषयमा सरकारले लिखित धारणा सार्बजनिक गर्दै

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौं , १६ भदौ । 

त्रिबी शिक्षण अस्पतालमा बिगत १० दिनदेखी अनसनरत डा गोबिन्द केसीका मागका बिषयमा सरकारले आज लिखित धारणा सार्बजनिक गर्दैछ ।

डा.केसीका माग सम्बन्धमा सरकारले मन्त्रीपरिषदको सामाजिक समितीमा छलफल गरी आज लिखीत धारणा सार्बजनिक गर्न लागेको सरकारका प्रबत्ता एबम सुचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले जानकारी दिनु्भयो।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि भन्दै सरकारद्धारा गठित त्रिबी पुर्ब उपकुलपति , केदार भक्त माथेमा नेतृत्वको कार्यदलले बुझाएको प्रतिबेदन पनि सामाजिक समितीमा नै छलफल पछि नै सार्बजनिक गरीएको थियो ।

सो प्रतिबेदन सार्बजनिक भएपछि धेरै नै काटछाट गरीएको भन्दै संयोजक माथेमा लगायतका सम्बन्ध ब्यक्तिहरुले बिरोध जनाइरहेका छन । डा. केसीले पनि सो प्रतिबेदन कार्यान्वन हुनुपर्ने सहीतको ८ बुदे माग राख्दै छैटौ पटक अनसन बस्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी