नेतृत्वले ठाडो निर्देशन दिएको भन्दै काग्रेस सभासदको असन्टुष्टी

नेतृत्वले ठाडो निर्देशन दिएको भन्दै काग्रेस सभासदको असन्टुष्टी

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ १६ भदौ  ।

काग्रेस सभासदहरुले संबिधान सभामा ह्वीप नलाग्ने भएपनि नेतृत्वले संशोधन प्रस्ताब नल्याउन ठाडो निर्देशन दिएको भन्दै असन्टुष्टी जनाएका छन । आफनो माग पनि संशोधन हुने गरी संशोधन ल्याउनु पर्ने भन्दै उनीहरुले नेृतत्वको आचोलना गरेको हुन ।

नयाँ बानेश्वर स्थित संविधानसभा भवनमा बसेको संसदीय दलको बैठकमा बोल्ने सभासदले संबिधान निमार्णमा आफनो भुमिका नरहेको भन्दै संशोधन प्रस्ताब दर्ता गर्न नदिने निर्णयले झन खुम्चीनु परेको बताएका छन ।

कतिपय सभासदले पाटीको महाधिबेशन गर्न नसकेको भन्दै नेतृत्वको आचोलना गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी