असन्तुष्ट पक्षका माग सम्बोधन गर्नेबारे ओली र दाहालबिच छलफल

असन्तुष्ट पक्षका माग सम्बोधन गर्नेबारे ओली र दाहालबिच छलफल

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ,१६ भदौ  ।

संविधान निर्माण र असन्तुष्ट पक्षका माग सम्बोधन गर्नेबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा असन्तुष्ट पक्षलाई पनि वार्तामार्फत संविधान निर्माण प्रक्रियामा ल्याउने विषयमा कुराकानी भएको थियो । आन्दोलनरत पक्षले सरकारले वार्ताका लागि उपयुक्त वातावरण बनाउन नसकेको आरोप लगाइरहेको बेला दुई पार्टीका अध्यक्ष छलफल भएको हो ।

एमाले र माओवादीबीच संंविधानको विधेयकमाथि संशोधन हाल्ने विषयमा पनि परामर्श भएको छ । तीन ठूला दलले विधेकमाथि संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी