विश्व प्रशिद्ध कम्पनी गुगलले नया लोगो सार्वजनिक गरेको छ ।
पहिलाको लोगो भन्दा केही मात्रामा भिन्न यस लोगो पनि आकर्षक रहेको विज्ञहरु बताउछन् ।
१९९८ मा गुगलले ल्याएको लोगो तल हेर्नुस् ।
गुगलले पटक पटक लोगो परिवर्तन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
