पर्सा दंगाग्रस्त क्षेत्र घोषणा , सेना परिचालन हुने

पर्सा दंगाग्रस्त क्षेत्र घोषणा , सेना परिचालन हुने

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१५ भदौ ।

पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गरीएको छ ।

आन्दोलन हिसात्मक बनेपछि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको स्थानिय प्रसासनले जनाएको छ । अब त्यसक्षेत्रमा सुरक्षाका लागि सेना परिचालन हुनेछन ।

मधेसी मोर्चाका कार्यकर्ताले बारम्बार प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि त्यहाआज प्रहरीले चलाएको गोली लागि ३ जनाको मुत्यु भएको छ । हिजो गोली लागेर एक जनाको मृत्यु भएको थियो । आन्दोलनकारीले घरेलु हतियार सहित प्रर्दशन गरेका छन । त्यहाको अबस्था तनाब ग्रस्त छ ।

यसअघि कैलालीको टिकापुरमा आन्दोलनकारीको आक्रमणबाट ९ जना सुरक्षाकर्मी सहित एक बालकको ज्यान गएपछि स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ