काठमाण्डौ,१५ भदौ ।
प्रहरीको गोली लागि बाराको कलैयामा एक जनाको मुत्यु भएको छ ।
प्रहरीमाथि नै आन्दोलनकारीले आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर कलैयाका २५ वर्षिय हिफाजत अन्सारीको मुत्यु भएको हो ।
उनको छातिमा गोली लागेको जनाइएको छ । गोली लागेर छोटकी फूलवरीयाका सुरेश यादव गम्भीर घाइते भएका छन । कन्चटमा गोली लागि घाइते भएका उनको वीरगन्जमा उपचार भैरहेको छ ।
कलैया अहिले तनाबग्रस्त छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline