दमन जारी राखे झनै आन्दोलन चर्काउछौं : राजेन्द्र महतो

दमन जारी राखे झनै आन्दोलन चर्काउछौं : राजेन्द्र महतो

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ,१५ भदौ । 

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले सरकारले तराईको आन्दोलनमा दमन जारी राखे आन्दोलन झन् चर्काउने चेतावनी दिनु भएको छ ।

हिजो बिरगंजमा गोली लागि मुत्यु भएका दीलिप चौरसियाको परिवारलाई भेट गर्दै महतोले सरकारले तत्काल आफ्नो व्यवहार नधुसारे वार्ता समेत नहुने बताउनु भयो ।

उहाले मधेशका सबै जनता सडकमा ओर्लने र त्यसलाई सरकारले रोक्न नसक्ने समेत चेतावनी समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी