संबिधानको बिधेयकमा १२ वटा बुँदामा संशोधन हाल्नुपर्ने काग्रेसको निष्कर्ष

संबिधानको बिधेयकमा १२ वटा बुँदामा संशोधन हाल्नुपर्ने काग्रेसको निष्कर्ष

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १५ भदौ ।

नेपाली काँगे्रसले संबिधानको बिधेयकमा १२ वटा बुँदामा संशोधन हाल्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँबानेश्वर स्थित संविधानसभा भवनमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले धर्मनिरपेक्षता र सबैधानिक अदालत लगायतका बिषयमा संशोधन दर्ता गराउनु पर्ने निर्णय गरेको हो ।

यद्यपी यी बिषयमा सबाद समिती अन्तगर्तको उच्च स्तरीय बिशेष समिती संग छलफल गरेर मात्र संशोधन हाल्ने बा नहाल्ने बारे टुंगो लगाउने जनाइएको छ ।

प्रमुख चार दलका शिर्ष नेता सम्मलीत बिशेष समितीको बैठकमा सो बिषयबारे सहमतीका लागि प्रस्ताब लैजाने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पार्टी महाअधिवेशन सार्ने बिषयमा छलफल भएपनि टुगो लागेको नसकेको जनाइएको छ । बैठक अपरान्न्न पुनह बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी