बिरगंजमा अस्पतालमै गोली चल्यो , ३ घाइते

बिरगंजमा अस्पतालमै गोली चल्यो , ३ घाइते

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ,१५ भदौ । 

नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन । कर कार्यालयमा आगजनी गरेको समूह भाग्दै अस्पताल तर्फ गएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन ।

चौधरी अस्पतालमा खटिएका प्रहरी जवान हुन् भने महतो कार्यालय सहायक हुन । आइतबरिया देवी अस्पतालमा उपचारका लागि पुगेकी थिइन ।

अस्पताल हाताभित्रै गोली चल्दा सर्बसाधारण आतंकित भएका छन । प्रदर्शनकारीले कर कार्यालयमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी