सुनको भाउ उकालो लाग्दै

सुनको भाउ उकालो लाग्दै

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,१४ भदौ ।

चाडपर्बहरु नजिकै गर्दा नेपाली बजारमा सुनको भाउ बिस्तारै उकालो लागीरहेको छ ।

आज सुनको भाउ तोलामा १ सय ५० रुपैयाले बढेर ५० हजार ८ सय ५० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रति तोला ५० हजार ७ सय रुपैयामा कारोबार भएको थियो । आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ६ सय  ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी