काठमाण्डौ,१४ भदौ ।
रौतहटमा आन्दोलनकारीले जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन । गौरस्थित समितिको पुरानो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगजनीबाट नागरिकता रेकर्डलगायतका महत्पूर्ण कागजात जलेर नष्ट भएका छन । नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगजनी गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताउनु भयो । गौरमा बिगत १६ दिनदेखी मधेसी मोचार्ले बन्द गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline