वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुदा ९ घाइते

वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुदा ९ घाइते

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१४ भदौ ।

पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुदा ९ जना घाइते भएका छन ।

वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउण्ड हवाइ फायर गरेको छ । झडपमा परी ९ जना आन्दोलनकारी घाइते भएका छन।

नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले बाटो खुलाउन खोज्दा झडप भएको जनाइएको छ ।

वीरगञ्जको अबस्था तनाब ग्रस्त रहेको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी