टिकापुरमा दैनिक उपभोग्य सामानको अभाब

टिकापुरमा दैनिक उपभोग्य सामानको अभाब

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,१४ भदौ ।

कैलालीको टीकापुर र धनगढी लगाएत आसपासका क्षेत्रमा लगाइएको कफर््यु र निषेधाज्ञा आज पनि कायमै छ । लगातारको बन्द र कफर््युले जनजिवन दिन प्रतिदिन कष्टकर बन्दै गएको त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

गत सोमबार आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहित ८ जना शुरक्षाकर्मी र एक बालकको मुत्यु भएपछि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको टीकापुर नगरपालिका सहित पथरैया, दुर्गोली, नारायणपुर, धनसिंहपुर, जोशीपुर र मुनुवामा लगाईएको र्कफ्यु जारी रहेकाले स्थानियहरु घरभित्रै बन्दी सरह बस्न बाध्य भएका छन ।

बन्द र र्कफ्युले टिकापुरमा दैनिक उपभोग्य सामान समेत अभाब भएको छ । धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको कफर्यु आज नवौ दिन पनि जारी छ ।  प्रशासनले बिहान साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी