काठमाण्डौ,१४ भदौ ।
कैलाली लगाएत तराईका बिभिन्न जिल्लामा लगातारको बन्द, हडताल, र्कफ्र्यु र निषेधाज्ञाले जनजिवन अस्त ब्यस्त बन्दै गएको बेला पुर्ब पश्चिम महेन्द्रराज मार्गमा पर्ने बजार तथा ब्यावसायहरु सुचारु भएका छन ।
८ जना सुरक्षाकर्मि र एक नाबकालकको ज्यान जानेगरी टीकापुरमा भएको हिंसा पछि त्रासमय बनेको कैलालीको राजमार्ग क्षेत्रमा केहि दिन यता सामान्य बन्दै गएको हो । लम्की, चिसापानी, बोनिया, सुखड, मसुरीया अत्तरीया लगाएतका बजार ब्यावसाय सुचारु भएका छन ।
भने छोटो तथा लामो दुरिका यातायातका साधनहरु पनि चल्न थालेका छन । यातायात सञ्चालनमा आएपछि यात्रुलाइ सहज भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline