काठमाडौं, भदौ १३ ।
गएको साता ओरालो लागेको सुनको भाउ आज साताको पहिलो दिन १ सय बढेको छ ।
शुक्रबार ५० हजार ६ सय रुपैयामा कारोबार भएको सुन आज तोलाको ५० हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने घटबढ नभई तोलाको ६ सय ७५ रुपैयाँमै किनबेच ब्यबसायीहरुले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline