डा. केसीको मागको समर्थनमा रेसिडेन्सियल डाक्टरले ऱ्याली निकाल्ने

डा. केसीको मागको समर्थनमा रेसिडेन्सियल डाक्टरले ऱ्याली निकाल्ने

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भदौ १२ काठमाण्डौं ।

विगतमा भएको सहमति कार्यन्वयन नभएको भन्दै फेरी आमरण अनशनमा बस्नु भएका डा. गोविन्द केसीको माग प्रति ऐक्यवद्धता जनाउदै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आज ऱ्याली निकाल्दै छन् ।

डाक्टरहरुले बिहान १० बजे शिक्षण अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार सम्म ऱ्याली निकाल्ने भएका छन् ।

उनीहरुले केसीको माग सवोधन नभए भोलीबाट पठन पाठन बहिष्कार गर्नुका साथै कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी