भाद्र १२ डोल्पा ।
डोल्पा जिल्लाका ग्रामिण क्षेत्रका मानिसहरुका घरमा सोलार जडान गर्ने क्रम बढेको छ अनियमित बिद्युत आर्फुतिका कारणले पनि यहाका मानिसहरु सोलारमा आकर्षशित भएको युनिक सोलार प्रालिका त्रिपुराकोटका डाइरेक्टर प्रतिक शाहीले जानकारी दिनु भयो ।
यस कम्पनी मार्फत अहिले जिल्लाका १२ गाबिसमा सोलार जडानको कार्य भइरहेको छ ।
नेपाल सरकारले दिएको सहुलियत छुट ५० बाट भन्द कम लाई ७ हजार र सो भन्दा बढि बाटलाई १० हजार छुट दिइएको कम्पनीले जनाएको छ ।हाल सम्म यस कम्पनी मार्फत ४ सय घरमा सोलार जडान भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline