थारुको माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ : लेखी

थारुको माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ : लेखी

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,११ भदौ ।

थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने बताउनु भएको छ ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लेखीले कुनै जाति, समुदाय, क्षेत्र र भूगोलको विरुद्ध नभई एकात्मक शासकविरुद्धको लडाइँ रहेको बताउनु भयो । उहाले सरकारले बार्ता गर्नका लागि थुनामा रहेका थारुको रिहाइ, सेना परिचालन फिर्ता हुनुपर्ने, कफ्र्यु र निषेधाज्ञा हटाउनुपर्ने बताउनु भयो ।

पुर्बअध्यक्ष लेखीले कैलाली टीकापुरको घटनाप्रति दुःख व्यक्त गर्दै केही सञ्चारमाध्यमले एकतर्फी समाचार प्रवाह गरिरहेको र मानवअधिकारवादीका सङ्गठन पनि पूर्वाग्राही भएको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ