सरकारले आन्दोलनरत दलहरुसँग वार्ता थाल्यो

सरकारले आन्दोलनरत दलहरुसँग वार्ता थाल्यो

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १० भदौ ।

सरकारले संविधान निर्माण प्रक्रियाको विरोधमा आन्दोलनरत दलहरुसँग वार्ता थालेकोे छ । प्रधानमन्त्री शुसिल कोइरालाले हिजो राति आन्दोलनरत पक्षलाई बार्तामा आउन लिखित रुपमा पत्राचार गर्नुभएको थियो ।

संविधना निर्माण कार्य लम्बीन नदिने प्रतिबद्धता गरेका प्रमुख दलहरुले आज, भोली र पर्सी गरि तिन दिन तराईमा आन्दोलनरत मधेसि मोर्चा, थारुवान थरुहटका साथै विभिन्न सरोकारवाला समुहसंग बार्ता गर्ने तयारी गरेका हुन ।

आन्दोलनरत पक्षसंग छुट्टाछुट्टै बर्ता गर्नका लागि समय निर्धारण गरि दिउसो सम्म पत्र पठाइने बालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच थारुहट नेताहरुले भने बार्ताका लागि लिखित आह्वान गरिएपनि समय र स्थान तय नभएको बताएका छन ।

आज प्रमुख दल र सरकारसंग हुने बर्ताको स्थान र समय तय भएपछि आफुहरुका माग लिएर बर्तामा बस्ने आन्दोलनरत पक्षका नेताहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी