नेपालमा बढ्दोे हिंसाबारे राष्ट्रसंघको चासो

नेपालमा बढ्दोे हिंसाबारे राष्ट्रसंघको चासो

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं,९ भदौ ।
संयुक्त राष्ट्रसंघले नेपालमा बढ्दो हिंसाका घटनाप्रति चासो व्यक्त गरेको छ ।  राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका प्रवक्ता रुपर्ट कोल्विलले जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै चिन्ता व्यत्त गर्नुभ्एको हो ।

सबै पक्षले आफ्नो तौरतरिका परिवर्तन नगरे आगामी दिनमा राजनीतिक प्रदर्शन र हिंसात्मक घटना बढ्दै जाने स्पष्ट जोखिम रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

संविधान निर्माणका क्रममा अल्पसंख्यक तथा असन्तुष्ट समूहहरुको भावनाको सम्मान गर्ने वातावरण बनाउन सरकारलाई आह्वान गर्दै उहाँले सुरक्षा निकायले पनि अन्तर्रा्ष्ट्रिय कानुनको परिधिमा रही अन्तिम अस्त्रका रुपमा मात्रै बल प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी